March 19, 2024
EnglishNepali
ताजा जानकारी

गतिविधिहरु

विश्व वातावरण दिवस २०७९

Press Meet भारतीय पर्यटकहरुलाई गरिएको स्वागत कार्यक्रमको अन्तरकृया

चुरे दिवस २०७९

भारत गौरव रेल रामायण सर्किट तिर्थ यात्रा

– चुरे उत्थानशिल आयोजना, मधेश प्रदेश स्तरीय आयोजना समन्वय समितिको बैठक

मिति २०७९ साल अषाढ २४ गते चुरे उत्थानशिल आयोजना, मधेश प्रदेश स्तरीय आयोजना समन्वय समितिको बैठक मधेश प्रदेश सरकार, उद्योग, पर्यटन तथा वन मन्त्रालय, मधेश प्रदेश, जनकपुरधामका प्रदेश सचिव श्री विशाल घिमिरे ज्यूको अध्यक्षतामा महोत्तरीको बर्दीबासमा सम्पन्न भयो । जसमा प्रदेश वन निर्देशक, मधेश प्रदेश, डिभिजन वन कार्यालय, सर्लाही, महोत्तरी, धनुषा र सिरहाका डिभिजनल वन अधिकृतहरु, सामुदायिक वन उपभोक्ता महासंघका मधेश प्रदेश अध्यक्ष, साझेदारी वन उपभोक्ता महासंघका मधेश प्रदेशका महासचिव, आदिवासी जनजाति महासंघ, मधेश प्रदेशका अध्यक्ष, निजी वन सञ्जाल, मधेश प्रदेशका अध्यक्ष, हिमवन्ती नेपाल मधेश प्रदेशका अध्यक्ष तथा नागरिक समाजका प्रतिनिधीहरु सहित १९ जना तथा आमन्त्रित गरी जम्मा २५ जनाको सहभागिता रहेको थियो ।

© २०७९ उद्योग, पर्यटन तथा वन मन्त्रालय | सर्वाधिकार सुरक्षित