उद्योग, पर्यटन तथा वन मन्त्रालय, मधेश प्रदेश जनकपुरधाम (स्तरवृद्धि समिति) को मिति २०७९/०५/१५ गतेको निर्णयानुसार वन सेवा अधिकृतस्तर आठौँ र अधिकृतस्तर छैठौँ तहमा स्तरवृद्धि भएका कर्मचारीहरुको विवरण
डाउनलोडको लागि यहाँ क्लिक गर्नुहोस
मिति २०७९ साल अषाढ २४ गते चुरे उत्थानशिल आयोजना, मधेश प्रदेश स्तरीय आयोजना समन्वय समितिको बैठक मधेश प्रदेश सरकार, उद्योग, पर्यटन तथा वन मन्त्रालय, मधेश प्रदेश, जनकपुरधामका प्रदेश सचिव श्री विशाल घिमिरे ज्यूको अध्यक्षतामा महोत्तरीको बर्दीबासमा सम्पन्न भयो । जसमा प्रदेश वन निर्देशक, मधेश प्रदेश, डिभिजन वन कार्यालय, सर्लाही, महोत्तरी, धनुषा र सिरहाका डिभिजनल वन अधिकृतहरु, सामुदायिक वन उपभोक्ता महासंघका मधेश प्रदेश अध्यक्ष, साझेदारी वन उपभोक्ता महासंघका मधेश प्रदेशका महासचिव, आदिवासी जनजाति महासंघ, मधेश प्रदेशका अध्यक्ष, निजी वन सञ्जाल, मधेश प्रदेशका अध्यक्ष, हिमवन्ती नेपाल मधेश प्रदेशका अध्यक्ष तथा नागरिक समाजका प्रतिनिधीहरु सहित १९ जना तथा आमन्त्रित गरी जम्मा २५ जनाको सहभागिता रहेको थियो ।